Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
दस्तावेज

कुन-कुन क्षेत्रमा कति बजेट ? (आ.व. ७७/७८ को बजेट, पूर्ण पाठसहित)

२०७७ जेष्ठ १५ गते

सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट घोषणा गरेका छन् । जसमा पुँजीगत बजेट २३ प्रतिशत र वित्तीय व्यबस्थापन बजेट ११ प्रतिशत रहेको छ भने अरु सबै चालु खर्च अन्तरगत रहेको छ ।चालु आवको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । 

कुन कुन क्षेत्रमा कति बजेट ? (नयाँ बजेट पूर्ण पाठसहित)