Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तोलाको ५८ हजार ७ सयमा झर्यो सुनको भाउ

admin २०७३ असार ३० गते
सेयर:

goldविहिबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँका दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुन तोलाको ५८ हजार ७ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ४ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । 

त्यस्तै चाँदी विशीबार तोलाको ५ रुपैयाँ सस्तिएको छ । मूल्य घटेसँगै चाँदी बिहीबार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।