Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
दस्तावेज

नेपाल राष्ट्र बैंकको तिनमहिने सहुलियत घोषणा : (सर्कुलर पत्रसहित)

२०७६ चैत्र १६ गते

 

बैंकिङ खबर । कोरोना संक्रमण र यसको असरले परेको असहजतालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आइतबार नयाँ सर्कुलर जारी गरेको छ । उक्त सर्कुलरमा चैत मसान्तसम्म बुझाउनु पर्ने साँवा वा व्याज असार मसान्तसम्म बुझाउदा हुने कुरा उल्लेख गरिएको छ । प्रस्तुत छ राष्ट्र बैंकको सर्कुलर जस्ताको तस्तै ।