Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

विश्व बैंकको प्रबन्ध निर्देशकमा अंशुला कान्त नियूक्त

२०७६ असार २८ गते

बैंकिङ खबर । विश्व बैंकको प्रबन्ध निर्देशकमा अंशुला कान्त नियूक्त भएकी छिन् । उनी भारतकै सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया एसबिआइ की प्रबन्ध निर्देशक हुन् । विश्व बैंकले कान्तलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको जनाएको छ ।