Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन

२०७५ फाल्गुन १९ गते

बैंकिङ खबर । लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन भएका छन् ।

विकास बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।