Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुल्मीको रिडी बजारमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा

२०७५ पुष ५ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं १ रिडी बजारमा नयाँ शाखा विस्तार गरेको छ । 

हाल बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ 


 

Ad