Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंक र स्टार हस्पिटल बीच सम्झौता

२०७५ पुष १ गते

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेड र स्टार हस्पिटल बीच सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका तर्फबाट  सि. ओ. ओ. डा. सन्देश जि.सिले हस्ताक्षर गरे ।  

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उक्त अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो  । 

बैंकका सम्पुर्ण ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचय पत्र  देखाइ अस्पतालका सुविधा उपयोग गर्न सक्नेछन् ।   

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । बैंकले चालु आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम  संचालनमा ल्याउने बैंकले जनाएको छ । 
    


   
 

Ad