Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैकले नवलपुरको आरुंगखोलामा विस्थापीत शाखा पुनस्थापना गर्यो

२०७५ मंसिर २७ गते

बैंकिङ खबर । नेपाल बैक लिमिटेड्ले गण्डकी प्रदेशको नवलपुुर जिल्ला स्थित आरुंगखोला बजारमा शाखा पुनस्थापना गरेको छ । पुनस्थापित शाखामा एक विशेष समारोहका बीच गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठ र नेपाल बैक लिमिटेडका सहायक कार्यकारी अधिकृत श्याम सुन्दर कंडेलले संयुक्त रुपमा कारोवार शुभारम्भ गरे ।

उक्त समारोहमा बोल्दै, उद्योग वाणिज्य संघ मध्यविन्दु नगरपालिकाका अध्यक्ष केदार प्रसाद पराजुलीले  पुनस्थापित बैक शाखाबाट कृषि, पशुपालन र साना तथा मझौला उद्योगमा लगानी हुने अपेक्षा गरे भने शाखा प्रवन्धक संस्कृति प्रधानले उक्त शाखाले स्थानीय समुदायबाट भरपुर सहयोगको अपेक्षा व्यक्त गरे । 


  
                                                                   
                                                                                   (


 

Ad