Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोड गर्ने पक्राउ

२०७५ मंसिर २६ गते

बैंकिङ खबर । बैंकको एटीएम तोडफोड गर्ने एकजनालाई प्रहरीले काठमाडौंबाट पक्राउ पगरेको छ । गत मंसिर ११ गते नयाँ बानेश्वरमा रहेको मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोड गरेको आरोपमा सिरहाका किशोर यादव पक्राउ परेका हुन् । उनले पैसा चोर्ने उद्धेश्यले फलामको रडले एटीएम मेसिन फोड्ने प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

Ad