बैंकिङ खबर । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले सोलुखुम्बु जिल्लाको नेचासल्यान गांउपालिका वडा न. ३ मा नयाँ शाखा कार्यलयको उद्घाटन गरेको छ ।
हाल बैंकले २०९ शाखा, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा मार्फैत आफ्ना ग्राहकवर्गहरुलाई सेवा दिदै आइरहेको छ ।