December 11th, 2018

तनहुँको आँबूखैरेनीमा ज्योति विकास बैंकको नयाँ शाखा 

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले मंसिर २५ गते तनहुँ जिल्लाको आँबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको औपचारिक उद्घाटन आँबूखैरेनी गाउँपालिका अध्यक्ष  गिर बहादुर थापा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे । 

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत आफ्ना ग्राहकवर्गहरुलाई सेवा उपलव्ध गराउँदै आईरहेको छ ।