December 10th, 2018

पोखरा फाइनान्सको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडले मंसिर २२ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिवार हिमालय आ“खा अस्पताल, घारीपाटन पोखरा तथा मेधा कार्डियो केयर स्वास्थ्य क्लिनिक, नया“बजार, पोखरा समेतको प्राविधिक सहयोगमा कास्की, अन्नपृ्र्ण १०, घान्द्रुकस्थित श्री मेश्रम बराह मा.वि.को प्राड्डणमा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त शिविरमा स्थानीय सर्वसाधरणहरु करिव २०० व्यक्तिहरुले आ“खा, रक्तचाप, मधुमेह आदिको जा“च गराउनुको साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।