राष्ट्रिय बाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बाणिज्य बैंकले सानो पद देखि ठुलो पदसम्म धेरै संख्यामा कर्मचारी माग गरेको हो ।इच्छुक योग्य व्यक्तिले अनलाइन मार्फत नै दर्खास्त दिन सक्ने छ । विभिन्न पदमा गरी ५ सय ७१ जना कर्मचारी माग गरिएको छ ।
हेरौ विवरण :
सहित 




