Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति माइक्रोफाइनान्सको नयाँ शाखा मकवानपूरको मनहरीमा

२०७४ असार १८ गते
सेयर:

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मकवानपूरको मनहरी गाउँपालीका. – ७ मा नयाँ शाखा विस्तार गरेको छ । आइतबार (असार १८ गते) संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले नयाँ शाखा कार्यालयको उद्घाटन गरे । योसंगै वित्तीय संस्थाको शाखा संख्या १५ (पन्ध्र) पुगेको छ ।