Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सूर्योदय लघुवित्तले माग्यो ५२ जना कर्मचारी, एसएलसी र प्रविणता तह उतीर्णलाई पनि अवसर

२०७४ असार ४ गते
सेयर:

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ५२ जना कर्मचारी माग गरेको छ । बैंकले विभिन्न सात पदमा दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार १५ गतेभित्र एप्लाई गरिसक्नुपर्नेछ ।