देवीप्रकाश भट्टचनले प्रभु इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षबाट राजिनामा दिएका छन् । बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन (वाफिया)को नयाँ प्रावधान अनुसार एउटै व्यक्ति बैंक वा बीमा कम्पनीको सञ्चालक समितिमा रहन नपाउने भएपछि उनले प्रभु इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । शेरचन प्रभु बैंकको अध्यक्ष छन् ।