Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज गरिँदै

२०७३ फाल्गुन १० गते

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्दैछ । मंगलबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षालाई स्वीकृत गरिसकेको छ । सोमबार अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेट मध्यावधि समिक्षामा लिइएको लक्ष्य र प्रतिवद्धतालाई टेवा पुग्र्ने गरी मौद्रिक नीतिको समिक्षा हुने अपेक्षा गरिएको छ । मौद्रिक नीति सार्वजनिक गरिँदा र अहिलेको वित्तीय स्थितीमा फरकपन आएको छ । मौद्रिक नीति सार्वजनिक गरिँदा अधि तरलता रहेको वित्तीय बजारमा अहिले लगानीयोग्य पुँजी अभावको समस्या छ । यो अवस्थाको सम्बोधन अर्धवार्षिक समीक्षाले गर्ने अपेक्षा गरिएको छ । 

चालू आर्थिक वर्षमो मौद्रिक नीति विस्तृतमा पढ्नुहोस् ।