Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिस कार्यान्वयन हुन्छ : अर्थमन्त्री खनाल

२०८२ कार्तिक २५ गते

बैंकिङ खबर/  अर्थमन्त्री रामेश्वर खनालले सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अर्थमन्त्री खनालले सो कुरा बताएका हुन् । सो को कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आयोगले सिफारिस गरेको सुधारअनुसार राजस्व र भन्सार प्रशासनमा योग्य जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइएको बताए ।