Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

यस्तो छ कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

admin २०८२ श्रावण २० गते
सेयर:

बैंकिङ खबर/संघीय निजामती सेवा विधेयको कुलिङ अफ पिरियडमा भएको चलखेल छानबिन गर्न गठित संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। समितिका संयोजक जीवन परियारले आज उक्त प्रतिवेदन जिम्मा पाएको २९ दिनपछि बुझाएका हुन्।

प्रतिवेदनमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सोही समितिका सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवार ठहर गरिएको उल्लेख छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।