Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

कृषिको माग, उत्पादनको क्षमता र ग्राहकको अवस्थालाई बुझ्न सकेनौं : लक्ष्मण गुरुङ(भिडियो)

२०८२ जेष्ठ २३ गते

बैंकिङ खबर/ कृषि तथा पर्यावरण विद् लक्ष्मण गुरुङ युवाहरुलाई कृषिमा आकर्षण गर्न सके देशमा वेरोजगारी समस्या हल गर्न सकिने बताएका छन् ।

उनले सरकारले कृषि क्षेत्रमा युवा आकर्षण बढाउन विशेष प्याकेजको आवश्यक रहेको बताए । यस्तै कृषि क्षेत्रमा माग उत्पादनको क्षमता र ग्राहकको अवस्थालाई बुझ्न नसक्दा समस्या भएको पनि बताए ।

हेर्नुहोस् भिडियो