Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड विनियोजन

२०८२ जेष्ठ १५ गते

बैंकिङ खबर/ सरकारले आगामी वर्ष स्टार्टअप उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्न ७३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । सो कर्जाको ब्याजदर ३ प्रतिशत हुनेछ ।