Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

सुनचाँदी गहना निर्यातलाई सरकारको सुविधा

२०८२ जेष्ठ १५ गते

बैंकिङ खबर/सरकारले सुनचाँदीको गहना निर्यात गर्ने उद्योगलाई बन्डित वेयरहाउसको सुविधा उपलब्ध गराउने भएको छ । यस्ता उद्योग उद्योगले निकासी मूल्यको कम्तिमा ५० % अग्रिम भुक्तानी प्राप्त गरेमा सो रकम बराबरको सुनचाँदी खरिद गर्नसक्ने व्यवस्था गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन् ।