Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

एक वर्षमा ६१ डलरले बढ्यो नेपालीको प्रतिव्यक्ति आय

२०८२ बैशाख १७ गते

बैंकिङ खबर/एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ६१ डलरले वृद्धि भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर पुगेको हो। गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर रहेको थियो।