Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेशनल माइक्रोफाइनान्सको सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल

२०७३ मंसिर ८ गते
सेयर:

niblनेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । जसअनुसार, अब बैङ्कको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य एनआईबिएलमार्फत हुनेछ ।