Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरः फरार आरोपित पक्राउ

२०८० भाद्र ११ गते

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दाका फरार आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका सन्तोष घले रहेका छन् । ३८ वर्षीय घलेलाई काठमाडौँ महानगरपालिका–१५ स्थित छाउनीबाट पक्राउ गरिएको हाे । काठमाडौँको तार्केश्वर नगरपालिका–१० मा बस्दै आएका घले विरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियाे । पक्राउ पुर्जी जारी भएसँगै उनी फरार थिए ।