Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा हजार रुपैयाँ क्यासब्याक

२०८० जेष्ठ २४ गते

बैंकिङ खबर/आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ। सेवाग्राहीले प्रिमियम रकमको ०.५५ प्रतिशत क्यासब्याक पाउने कम्पनीले जनाएको छ। ग्राहकले एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन्।

कम्पनीका अनुसार यो अफर वैशाख १४ देखि साउन ३१गतेसम्म लागु हुनेछ। अफर अन्तर्गत ग्राहकले पोलिसी नम्बरको प्रयोग गरेर प्रिमियम घरैबाट तिर्न सक्नेछन्।