
बैंकिङ खबर/सरकारले निजी क्षेत्रले विदेशी वित्तीय संस्थाबाट ऋण लिन सहजीकरण गर्ने भएको छ। आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले यस्तो बताएका हुन्। यस्तै बैदेशिक लगानी बढाउन सरकारले २०८० सालमा लगानी सम्मेलन गर्ने भएको छ।


