Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी र एनसिसि बैंकको यी ६० शाखा गाभिने

२०७९ पुष १४ गते

बैंकिङ खबर/ कुमारी र एनसिसि बैंकको ६० शाखा गाभिने भएको छ । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रक्रिया टुंगिएर पुस १७ बाट एकीकृत कारोबार शुरु हुँदैछ । सोही कारण दुवै बैंकले सूचना जारी गर्दै ६० शाखा गाभिने जनाएको छ ।