Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजय लाल श्रेष्ठ चयन

२०७९ मंसिर २२ गते

बैंकिङ खबर/ नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोटमा बिहीबार सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति चयन गरेको छ । निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको छ ।

यस्तो छ नवनिर्वाचित कार्य समिति :

  •  विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल लि. अध्यक्ष
  •  पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल लि. उपाध्यक्ष
  • रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल लि. महासचिव
  • मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट वैकिङग लि. कोषाध्यक्ष
  • नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष सदस्य
  • दिनेश थकाली, प्रभु क्यापिटल लि. सदस्य
  • नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल लि. सदस्य
  • मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल लि. मानार्थ सदस्य (निवर्तमान अध्यक्ष)