Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इसेवाको सीईओमा खड्का

२०७९ आश्विन २८ गते

बैंकिङ खबर/ इसेवा प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जगदीश खड्का नियुक्त हुनुभएको छ । चाटर्ड एकाउन्टेण्ड खड्कालाई इसेवाको सञ्चालक समितिले सीइओका रूपमा नियुक्त गरेको हो ।

नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाउनुभयो भने उहाँले बुधबार नै आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।