June 19th, 2022

फेरि लिटरमै २१ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य


बैंकिङ खबर/ नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको हो। उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]