Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लुम्बिनी विकास बैंककाे १४ औं वार्षिक साधारणसभा सम्पन्न

२०७८ पुष १४ गते

बैंकिङ खबर।

लुम्बिनी विकास बैंकले १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गरी आव. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावसगै सेयरधनीलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटीएमबाट ३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

Ad