Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

सामाजिक सुरक्षा कोषको अवकाश दाबी भुक्तानी अनलाइनबाट मात्रै

२०७८ मंसिर २१ गते


बैंकिङ खबर/सामाजिक सुरक्षा कोषले अवकाश दाबी भुक्तानीको कार्य अनलाइनबाट मात्र गर्ने व्यवस्था गरेको छ । कोषले एक सूचना जारी गर्दै मंगलबारबाट योगदानकर्ताले पाउने अवकाश दाबी भुक्तानीको कार्य अनलाइनबाट मात्रै हुने जनाएको हो ।

जसमा कोषले अनलाइन दाबी भुक्तानीका लागि विभिन्न तरिका उल्लेख गरेको छ । कोषले आफ्नो भएको खाताका सम्पूर्ण कार्यलाई अनलाइनमार्फत् कार्य गर्न रोजगारदाता र योगदानकर्तालाई अनुरोध गरेको छ ।

हेर्नुहोस् अनलाइन दाबी भुक्तानी गर्ने तरिकाः