Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

२०७८ मंसिर १५ गते

बैंकिङ खबर।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सको १४ मंसिरमा बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको सात दशमलव ७० प्रतिशत बोनस सेयर र बाँकी तीन दशमलव ३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।