Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको एटीएम अब स्वयम्भूमा पनि

२०७३ असार १६ गते

ATM Swoyambhuहिमालयन बैंक लिमिटेडले काठमाडौँ उपमहानगरपालिका–१५, स्वयम्भू भगवान पाउमा आफ्नो ८३ औँ एटीएम स्थापना गरेको छ । उक्त एटीएमबाट भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, जे.सि.बि., युनियन पे तथा एस. सि. टी. ब्राण्डका क्रेडिट र डेविट कार्ड हुनेहरुले रकम निकाल्न सकन्ेछन् । सो एटीएम चौबिसै घण्टा खुला रहने जानकारी बैंकले दिएको छ । यस एटीएमबाट स्थानीय व्यक्तिहरु, यस क्षेत्रका विभिन्न संस्थाहरु तथा विदेशी पर्यटकहरु समेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।