Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

गलत समाचार लेखेर बार्गेनिङ गर्ने मिडियालाई बैंकर संघले बहिस्कार गर्ने

२०७६ भाद्र ११ गते

बैंकिङ खबर । तथ्यहीन, गलत र कपोकल्पित समाचार लेखेर बैंकसँग पैसामा बार्गेनिङ गर्ने मिडियासँग बैंकरहरु रुष्ट भएका छन् । केही अनलाईनहरुले यो धन्दा नै चलाइरहेका बेला बैंकरहरुले त्यस्ता मिडियालाई विज्ञापन नदिने समेत बताएका छन् । गलत मिडियाबाट सचेत हुन नेपाल बैंकर संघले सबैलाई आग्रह गर्दै बैठकबाटै यस्तो निर्णय गरेको बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले जानकारी गराए ।