Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कतिसम्मको खरीदमा प्यान बिल आवश्यक ? तलब खानेलाई अनिवार्य

२०७६ भाद्र ४ गते

बैंकिङ खबर । दुई हजार रुपैयाँसम्मको खरीदमा प्यान नचाहिने भएको छ । आर्थिक विधेयकमा एक हजार रुपैयाँभन्दा माथिको खरिदमा प्यान बिल अनिवार्य चाहिने उल्लेख छ । सो व्यवस्थाको विरुद्धमा व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए । सरकार र व्यवसायीबीच अब सहमति भएको छ । जसअनुसार, दुई हजार रुपैयाँभन्दा माथिको खरिदमा मात्रै प्यान विल अनिवार्य गरिएको छ ।

त्यस्तै, सरकारले तलब दिदा अनिवार्य रुपमा प्यान दिनुपर्ने र व्यक्तिले पाउने पारिश्रमिकमा प्यान नम्बर राखेर नै टिडिएस कट्का गनुपर्ने व्यवस्था गरेको छ । प्यान नम्बर बिना तलब दिएको भए त्यसलाई कम्पनी तथा फर्महरुले खर्चमा लेख्न नपाउने व्यवस्था गरिएको छ ।