Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा विस्तार

२०७५ पुष ९ गते

बैकिङ खबर ।    एनआईसी एशिया बैंक लिमिटेडले पौष ८ गते सुनसरीको प्रकाशपुर र इनरुवामा नयाँ शाखा विस्तार  गरेको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नं.१शान्तिचोक स्थितइनरुवा शाखाकोउद्घाटन इनरुवा नगरपालिकाका मेयर राजन मेहता रप्रकाशपुर शाखाको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर निलमखनालले गरे । 

हाल बैंकले २७० शाखा कार्यालयहरु, २८६एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ मार्फत विभिन्न सेवा प्रदान गर्दैआइरहेको छ । बैंकको वासलातको आकार  २१० अर्ब भन्दा माथि छ, भने कुल निक्षेप करिब  १६८ अर्ब तथा कर्जा  १५५ अर्ब पुगेको छ । 


 

Ad