Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाइ आर्थिक सहयोग 

२०७५ पुष ५ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । बैंकले मोरङ स्थीत श्री सौंठा मा.वि. रतुवामाई  विद्यालयको भौतिक संरचना पुनःनिमार्ण तथा मर्मत सम्भारका लागि  सम्बन्धी परियोजना“क्ष्ऋत् तथा विज्ञान प्रयोगशाला व्यवस्थापन” का लागि ४० हजार रुपैयाको चेक प्रदान गरेको हो ।

उक्त चेक मुक्तिनाथ विकास बैंक लिमिटेड धरान शाखाका शाखा प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद कोईरालालाई हस्तान्तरण गरे । 

Ad