Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सोलुखुम्बुको नेचाविहिबारेमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा 

२०७५ मंसिर २६ गते

बैंकिङ खबर । राष्ट्रिय बाणिज्य बैंक  लिमिटेडले सोलुखुम्बु जिल्लाको नेचासल्यान गांउपालिका वडा न. ३ मा नयाँ शाखा कार्यलयको उद्घाटन गरेको छ । 
हाल बैंकले २०९ शाखा, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा मार्फैत आफ्ना ग्राहकवर्गहरुलाई सेवा दिदै आइरहेको छ ।


 

Ad