Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कास्कीको घान्द्रुकमा ज्योती विकास बैंकको नयाँ शाखा

२०७५ मंसिर २४ गते

बैंकिङ खबर । ज्योती विकास बैंक लिमिटेडले मंसिर २४ गते कास्की जिल्लाको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यलयको औपचारीक उद्घाटन अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्गू तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले सयुक्त रुपमा गरे । 
हाल बैंकले ८१ वटा शाखा कार्यालय २२ वटा एटिएम मार्पmत आफ्ना ग्राहकवर्गहरुलाई सेवा दिदै आइरहेको छ ।  साथै, बैंकले चालु आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने योजना रहेको बैंकले जनाएको छ ।  
    


   


 

Ad