Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको मूल्यमा बृद्धि, अझै बढ्ने सम्भावना

२०७३ माघ १९ गते

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आज फाइन सुन ९९.९ प्रतिशत शुद्ध को प्रतितोला ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै स्टाण्डर्ड सुन ९९.५ प्रतिशत शुद्धको मूल्य ५४ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदिको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ८ सय १० रुपैयाँमा कारोबार भएको छ ।