काठमाडौं / नेपाल टेलिकमले बाढीका कारण प्रभावित भएका थप चारवटा मोबाइल साइट पुनः सञ्चालनमा ल्याएको छ। टेलिकमले २०८३ भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सुचारु गरेको हो।