Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

भिजिट भिसा प्रकरणमा कांग्रेसले भन्यो– गृहमन्त्री लेखक दोषी भन्न मिल्दैन

२०८२ जेष्ठ १२ गते

बैंकिङ खबर/ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ । सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठक राजीनामामा प्रवेश गरेको छैन । ‘छानबिनको दायरामा गृहमन्त्री हुनुहुन्नु, उहाँमाथि उजुरी छैन । उहाँ दोषी भन्न मिल्दैन,’ बैठकपछि महतले भने ।