Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

हामी विकास र सुशासनको बाटोमा अगाडि बढेका छौंः प्रधानमन्त्री

२०८२ बैशाख ९ गते

बैंकिङ खबर/ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार विकास र सुशासनको बाटोमा अगाडि बढेको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी विकास र सुशासनको बाटोमा अगाढि बढेका छौँ । बिग्रिएको स्थिपितलाई सपार्न सजिलो छैन तर हामी गर्न खोजिरहेका छौँ । हामी जनतालाई बलियो बनाउन सरकारलाई बलियो बनाउन चाहान्छौँ । आगामी नयाँ बजेट, नीति कार्यक्रम त्यसरुपमा ल्याउँदैछौँ ।’