Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

कर प्रणालीमा सुधार गर्ने घोषणा

admin २०८१ जेष्ठ १ गते
सेयर:

बैंकिङ खबर/ सरकारले कर प्रणालीमा सुधार गर्दै राजस्व प्रशासनको दक्षता बढाइने घोषणा गरको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणाली सुधार गर्ने घोषणा गरेका हुन् ।

उनले वित्तिय क्षेत्रलाई प्रतिस्पर्धी बनाइने बताउदै लघु्वित्त तथा सहकारीमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा प्राप्त सुझाव क्रमशः कार्यान्वयन गरिने बताएका छन् ।

त्यस्तै बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने सरकारले नीति लिएको छ ।
तीनै तहका सरकारबीच प्राकृतिक स्रोतको परिचालनका लागि एकीकृत कानुन तर्जुमा गरिने, निजी पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्ध गरिने र आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिने सरकारले नीति लिएको छ ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।

सम्बन्धित समाचार

अर्थमन्त्री वाग्ले र अमेरिकाका सहायक विदेशमन्त्री कपुरबीच भेटबार्ता अर्थतन्त्र

अर्थमन्त्री वाग्ले र अमेरिकाका सहायक विदेशमन्त्री कपुरबीच भेटबार्ता

२०८३ बैशाख १० गते

आइएमएफको प्रतिवेदन : युद्धका कारण विश्व अर्थतन्त्र नराम्रोसँग प्रभावित Banner News

आइएमएफको प्रतिवेदन : युद्धका कारण विश्व अर्थतन्त्र नराम्रोसँग प्रभावित

२०८३ बैशाख २ गते

अर्थतन्त्रमा सबै देशहरूले समन्वयन गर्नुपर्ने बेला आएको छ Banner News

अर्थतन्त्रमा सबै देशहरूले समन्वयन गर्नुपर्ने बेला आएको छ

२०८२ चैत्र ३० गते

नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान अर्थतन्त्र

नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान

२०८२ चैत्र २४ गते