Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआरएन इन्फास्ट्रकचर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त

२०७९ चैत्र ९ गते

बैंकिङ खबर/एनआरएन इन्फास्ट्रकचर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त भएका छन् । कम्पनीको बैठकले घलेलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि अध्यक्ष रहेको जिवनराम लामिछानेले राजीमा दिएपछि फागुन १७ गतेदेखि उक्त पद रिक्त रहेको थियो ।