Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकले शाखा सार्यो

२०७३ आश्विन २८ गते

gwarko

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ललितपुर स्थित मानभवन शाखा (प्रिमियर फिनान्स कम्पनी लि लाई प्राप्ति) यही असोज २२ गतेबाट स्थानान्तरण भई उक्त शाखा ललितपुरको ग्वार्को(६ ुकु स्थित हारती भवनबाट संचालन गरिएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुजापाठ गरि नयाँ भवनबाट शाखाको आरम्भ गरेका थिए । 
बैंकको आफ्नो कुल ५८ वटा शाखा, ५१ वटा ए.टि.एम. काउन्टर र ४८ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । बैंकले निकट भविष्यमा बर्दिवासमा रहेको आफ्नो शाखालाई पनि स्थानान्तरण गर्ने जनाएको छ ।  

Ad