Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको १ नयाँ शाखा र  १० एक्सटेन्सन काउण्टर  सञ्चालन

२०७९ आश्विन ६ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र तल उल्लेखित एक्सटेन्सन काउन्टरहरू सुचारु गरेको छ ।

१.बल्खु एक्सटेन्सन काउण्टर- काठमाण्डौं महानगरपालिका वार्ड नं. १४,बल्खु, काठमाण्डौं

२.ईन्द्रायणी एक्सटेन्सन काउण्टर- शंखारापुर नगरपालिका वार्ड नं. ९ ईन्द्रायणी,  काठमाण्डौं

३. गैरीगाँउ एक्सटेन्सन काउण्टर- नागर्जुन नगरपालिका वार्ड नं. ३ , गैरीगाँउ,  काठमाण्डौं

४.झोर एक्सटेन्सन काउण्टर- टोखा नगरपालिका वार्ड नं.  १, झोर, काठमाण्डौं

५ .आरुवारी एक्सटेन्सन काउण्टर- गोकर्णेश्वर नगरपालिका वार्ड नं. ९, आरुवारी,  काठमाण्डौं

६. नेकोसेरा एक्सटेन्सन काउण्टर- मध्यपुर थिमी नगरपालिका वार्ड नं. ९ निर्पुर, नेकोसेरा , भक्तपुर

७. जैसिदेवल एक्सटेन्सन काउण्टर-  काठमाण्डौं  महानगरपालिका वार्ड नं.२३ , जैसिदेवल,  काठमाण्डौं

८ .आर.आर.एम. क्याम्पस एक्सटेन्सन काउण्टर- जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. १२ जनकपुरधाम, धनुषा

९ .महाराजगंज एक्सटेन्सन काउण्टर – काठमाण्डौं  महानगरपालिका वार्ड नं. ३, महाराजगंज, काठमाण्डौं

१०. छाउनी एक्सटेन्सन काउण्टर- काठमाण्डौं, महानगरपालिका वार्ड नं. १५, छाउनी, काठमाण्डौं

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा  ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ  र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।