Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कर्मचारी सञ्चय कोषको सञ्चालकमा राजुरमण पौडेल नियुक्त

२०७९ भाद्र २३ गते

बैंकिङ खबर/ कर्मचारी सञ्चय कोषको सञ्चालकमा राजुरमण पौडेल नियुक्त हुनुभएको छ । कोषको सञ्चालकमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसहित डा. हरि अधिकारी नियुक्त गरिएको हो । पौडेल र अधिकारीलाई मन्त्रिरिषदको बैठकले कोषको सञ्चालकमा नियुक्त गरेको हो ।